• श्रावण २६ २०८३, मंगलवार

सरकारले गर्‍यो ८५ जना सहसचिवको सरुवा (सूचीसहित)

भाद्र २९ २०७८, मंगलवार

काठमाडौँ। सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ती सहसचिवको सरुवा गरेका हुन्।

को कहाँ पुगे ?