• फाल्गुन २८ २०८२, बिहीबार

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

भाद्र २८ २०७८, सोमबार

काठमाडौँ। सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने ओलीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने भएको छ।