काठमाडौँ। प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा नेकपा एमालेको अवरोधपछि सभामुख अग्नि सापकोटाले आउँदो मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।
प्रतिनिधि सभाको अर्को बैठक भदौ २९ गते मंगलबार दिनको १ बजे बस्ने छ ।