• फाल्गुन २८ २०८२, बिहीबार

विवादित एमसीसी सम्झौताबारे प्रचण्डको यस्तो प्रतिक्रिया

भाद्र २२ २०७८, मंगलवार

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि संसदमा विचाराधीन अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताएका छन् ।