काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच डल्लुमा भेट भएको छ ।
भारतको नयाँ दिल्लीमा झण्डै साढे दुई महिना लामो उपचार गराएर सोमबार नेपाल फर्किएका पूर्वप्रधानमन्त्री नेता झलनाथ खनाललाई भेट्न र स्वास्थ्य अवस्था बुझ्न अघि उनीहरु डल्लुमा भेट भएको हो ।