• फाल्गुन २८ २०८२, बिहीबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

भाद्र १७ २०७८, बिहीबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान भेटवार्ता भएको हो ।

करिब २० मिनेटजति भएको छलफलमा सरकारमा सहभागिता र सरकारका काममा छलफल केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ।