• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए राजीनामा

भाद्र १६ २०७८, बुधबार

काठमाडौँ। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीको निर्वाचन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै विश्वकर्माले राजीनामा दिएका हुन् ।

कांग्रेसमा दलित समुदायको सहभागिता शून्य रहेपछि आफू पार्टीमा बस्नुको कुनै औचित्य नरहेको भन्दै पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।