• फाल्गुन २८ २०८२, बिहीबार

मन्त्रिपरिषदको बैठक बस्दै

भाद्र १६ २०७८, बुधबार

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री नियुक्ति भएको दुई महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिमण्डल बिस्तार गर्न सकेका छैनन् ।