• बैशाख २७ २०८३, आईतवार

भदौ १६ गतेसम्म लम्ब्याइयो काठमाडौं उपत्यकामा निषेधाज्ञा

भाद्र ८ २०७८, मंगलवार

काठमाडौं । काठमाडौं उपत्यकामा यही भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । मंगलबार (आज)आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।