• फाल्गुन २८ २०८२, बिहीबार

बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

भाद्र ४ २०७८, शुक्रबार

काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।