काठमाडौँ। मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
आजको बैठकमा नियमितबाहेकका महत्वपूर्ण एजेण्डा नभएको बताइएको छ।