काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक शुरु भएको हो ।
आजको बैठकमा कांग्रेस महाधिवेशनको कार्यतालिका, समायोजन समिति संयोजक विमलेन्द्र निधिको प्रतिवेदनलगायत विषयमा छलफल हुने बताइएको छ ।
फाइल फोटो