काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरुद्धमा सर्वोच्च अदालतमा आज आइतबार ४ वटा रिट निवेदन दर्ता भएका छन् ।
सर्वोच्चमा देवि ज्ञवाली, प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका हुन् ।
रिटको सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ ।