• मंसिर १२ २०८१, बुधबार

माग आकृति तयारी सम्बन्धी कार्यविधि, २०७७ सार्वजनिक

माघ १४ २०७७, बुधबार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग आकृति सम्बन्धी कार्यविधि, २०७७ सार्वजनिक गरेको छ ।

सरकारका विभिन्न निकायहरूमा रहेका दरबन्दी, पदपूर्ति र रिक्त पदको विवरण नियमितरुपमा अद्यावधिक गर्ने तथा रिक्त पदको विवरण नियमित रूपमा अद्यावधिक गर्ने तथा रिक्त पदमा स्थायी पदपूर्तिका लागि माग गर्ने कार्यलाई व्यवस्थित तुल्याउन मन्त्रालयले २०७७ माघ १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरेको हो ।

माग आकृति सम्बन्धी कार्यविधि, २०७७  हेर्न यहाँ  क्लिक गर्नुहोस्