• बैशाख १४ २०८३, सोमबार

आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

माघ ९ २०७७, शुक्रबार

बर्दिया   । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।