• फाल्गुन २३ २०८२, शनिबार

धुलोबाट कसरी बच्ने ?

चैत्र २९ २०८१, शुक्रबार

धुलोबाट यसरी बच्न सकिन्छ :

-काम नपर्दा सकेसम्म बाहिर ननिस्कने,

–गुणस्तरीय मास्क लगाउने,

–शरीर पुरै छोपिने खालका कपडा लगाउने,

–आँखा पुरै छोपिने चस्मा लगाउने,

–बाहिर वा कामबाट घरमा फर्किएपछि हातखुट्टा राम्रोसँग सरसफाइ गर्ने,

–सकेसम्म घरमै बनाएको खाना खाने,

–बालबालिका, बृद्धबृद्धा, बिरामी तथा श्वासप्रश्वासका बिरामीले बाहिर हिड्दा विशेष ख्याल गर्ने ।