• बैशाख २१ २०८३, सोमबार

नेपाली सेनामा रोजगार खुल्यो (विज्ञापनसहित)

चैत्र २९ २०८१, शुक्रबार

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ४०१ जनाका लागि भर्ना खुलाएको छ ।

सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूका लागि भर्ना खुलाएको हो ।

योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना: