• चैत्र १९ २०८१, बुधबार

राजावादी समूहले खोसे सुरक्षाकर्मीको राइफल

चैत्र १४ २०८१, शुक्रबार

चैत १५, काठमाडौं । राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । अराजक समूहले सुरक्षाकर्मीको राइलफल समेत खोसेका छन् ।

सशस्त्र प्रहरी बलका महिला जवानमाथि राजावादीले आक्रमण समेत गरेका छन् ।