• जेष्ठ ८ २०८२, बुधबार

२ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र बन्द

फाल्गुन २९ २०८१, बिहीबार

२९ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको छ । अनलाइनबाट सेवा दिँदै आएको मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो ।