फागुन २२, काठमाडौँ । देशमा रोजगारीको अवसर नहुँदा बिदेसिने युवाहरूको लर्काे लाग्ने गरेको छ । सरकारले रोजगारी सृजनाको नीति लिन नसक्दा दक्ष जनशक्ति समेत बिदेसिने गरेका छन्
अधिकांश नेपाली युवाहरू रोजगारीको खोजी गर्दै खाडी मुलुक लगायत तेस्रो मुलुक गइरहेका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा दिनानुदिन वृद्धि भइरहेको तथ्याङ्कले देखाउँछ ।