गर्मी लागेसंगै हाम्रो शरिरलाई तरल पदार्थ प्रशस्त मात्रामा आवश्यक पर्छ । त्यसैले गर्मी याममा फलफूलको जुस पिउनु पनि निकै राम्रो हुन्छ ।
गर्मी याममा छ । उखुको जुसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्रेसियम प्रशस्त रुपमा पाइन्छ । यसको सेबनले हाम्रो शरिरलाई धेरै नै फाइदा गर्छ ।
निकै स्वादिष्ट हुने उखुको जुस गर्भवती महिलाको लागी पनि निकै फाइदाजनक छ । यसको सेबनले जण्डीसको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको सेबनले शरिरमा पानीको कमीलाई समाधान गर्छ । यसमा प्रशस्त ग्लुकोज पाइने हुनाले यसको सेवनले हाम्रो शरिरमा शक्ति तथा उर्जा प्रदान गर्छ । यसले कलेजोलाई स्वस्थ राख्न सहयोग पुग्दछ । यसको सेबनले शितलता प्रदा गर्नुको साथै पिसाब सम्बन्धी समस्या समाधान गर्छ ।