• बैशाख २३ २०८३, बुधबार

खोटाङको हलेसी बजारमा आगलागी

फाल्गुन ४ २०८१, आईतवार

फागुन ४, काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो ।

प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।