• जेष्ठ ४ २०८३, सोमबार

फेक आईडी बनाएर अफवाह फैलाउने डिल्लीराम खनाल पक्राउ

बैशाख २० २०८१, बिहीबार

काठमाडौँ ।  सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । जिल्ला परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसार उनले फेक आईडी बनाएर अफवाह फैलाएको छानबिनबाट खुलेको छ ।