• जेष्ठ ५ २०८३, मंगलवार

बिहानै कास्कीमा भूकम्पको धक्का महसुस

फाल्गुन २६ २०८०, शनिबार

काठमाडौँ ।  आज बिहान कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।

आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।