• मंसिर १४ २०८१, शुक्रबार

सत्ता पक्षको बेञ्चमा बस्ने सांसद कति छन् ?

फाल्गुन २४ २०८०, बिहीबार

काठमाडौं । सत्ता समीकरण फेरिएसँगै प्रतिनिधि सभाको बैठकमा दलहरुको आसन पनि बदलिएको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेन्चमा सरेको छ भने नेकपा एमाले सत्ता पक्षको बेन्चमा  छ।

एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० र नाउपाका ४ जना सांसद छन् ।