काठमाडौं । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयको बैठक जारी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बसिरहेको छ ।
२५ गते बस्ने तय भएको बैठक एमालेले आकस्मिक रुपमा आज आह्वान गरेको हो ।