• मंसिर १४ २०८१, शुक्रबार

महासमिति बैठकमा आएका प्रतिनिधिलाई आरजुले अनुपम फूडल्याण्डमा किन बोलाइन् ?

फाल्गुन १० २०८०, बिहीबार

काठमाडौँ । कांग्रेस नेतृ आरजु देउवा राणाले पार्टीको महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरुसँग छलफल गर्ने भएकी छिन् ।

निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार बनाउँदा महिलाको प्रतिनिधित्वको विषयमा गरेको प्रस्तावबारे छलफल गर्न उनले महिला महासमिति सदस्यहरुलाई छलफलमा बोलाएकी हुन् ।

उनले महिला सदस्यहरुलाई शुक्रबार बिहान अनुपम फुडल्याण्डमा आमन्त्रण गरेको एक नेताले जानकारी दिए ।