• मंसिर १२ २०८१, बुधबार

अजिनामोटोका ७ बेफाइदा

माघ २४ २०८०, बुधबार

१.अजिना सेवनले शरीरमा पानीको मात्रा कम बनाइदिन्छ ।
२.अनुहार सुन्निने, खुट्टाका माँशपेशी बाउँडिने गर्छ ।
३.यसको प्रयोगले विस्तारै टाउको दुख्ने समस्या निम्ताउने चिकित्सकहरु बताउँछन् ।
४. लगातारको प्रयोगले यसले मानसिक समस्या पनि उत्पन्न गराउनसक्छ ।
५.अजिना एकप्रकारको एसिड नै भएकाले पेट तथा घाँटी पोल्ने हुनसक्छ ।
६.हड्डीलाई विस्तारै कमजोर बनाउँदै लैजाने कालान्तरमा हड्डी बाङगिने तथा धुल्लिने रोग लाग्न सक्छ ।
७.उच्च रक्तचाप भएका व्यक्तिले त झन अजिना रत्ति पनि सेवन गर्न नहुने चिकित्सकहरु बताउँछन् ।