काठमाडौं । यसवर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ। आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।