• जेष्ठ ४ २०८३, सोमबार

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

आश्विन २५ २०७९, मंगलवार

काठमाडौं। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । उ

पचाररत किष्ट अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स भने जारी रहेको उल्लेख छ ।

अस्पतालले मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको भन्दै अस्पतालले उपचार भने आईसीयूमै जारी रहेको जनाएको छ