काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र पाण्डप अधिकारीलाई अघि सारेको छ ।
अधिकारीले आफ्नो उम्मदपारी दर्ता गराउने कार्यक्रम रहेको छ । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउँदैछन् ।