• जेष्ठ ४ २०८३, सोमबार

बीर अस्पताल अगाडिको फार्मेसीमा चल्यो महानगरको डोजर

आश्विन ६ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका पसलहरुमाथि डोजर चलाएको छ। अनधिकृत रुपमा बनाइएका सटरहरु हटाउन सूचना दिएको म्याद सकिएपछि महानगरले आज डोजर चलाएको हो ।

डोजर चलाइएका पसलहरुमा फार्मेसीहरु संचालनमा थिए। महानगरले डोजर ल्याएपछि औषधि व्यवसाय गर्दै आएकाहरुले हतारहतार आफ्ना सामान निकालेका थिए।