• बैशाख २६ २०८३, शनिबार

राष्ट्रपतिको कदमबारे प्रधानमन्त्री देउवाले छलफल गर्न कानुनविद् बोलाए

आश्विन ५ २०७९, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरर्पछि कानुनविदहरुलाई छलफलमा बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविद्हरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । परियारका अनुसार १५-२० जना कानुनविदहरुलाई छलफलमा बोलाइएको छ ।