• बैशाख २६ २०८३, शनिबार

भदौ ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू(निर्णयसहित)

आश्विन २ २०७९, आईतवार

काठमाडौं । सरकारले २०७७/७/२७ गतेको मन्त्रिपरिषद्को निर्णय खारेज गरेको छ।भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्णय सार्वजनिक गर्दै ०७७/७/२७ गतेको मन्त्रिपरिषद्को विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको बताए।

हेर्नुहोस् मन्त्रिपरिषद्को निर्णय