काठमाडौं । अर्थ मन्त्रालयद्वारा जनयुद्ध तथा बेपत्ता परिवारलाई मासिक भत्ताको व्यवस्था गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्माले जनयुद्धका शहिद तथा बेपत्ता परिवारले अब मासिक भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय गरेका हुन् ।
तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेकाे १० वर्षे जनयुद्धका तथा बेपत्ता परिवारलाई अब मासिक भत्ता स्वरुप तीन हजार दिने भएको हो । 