• श्रावण १२ २०८३, मंगलवार

नेपालमा एकै दिन थपिए २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र २८ २०७९, मंगलवार

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १५ पुगेको छ।