• बैशाख २६ २०८३, शनिबार

राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकमा थापा नियुक्त

भाद्र २७ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक(प्रमुख)मा हुत्तराज थापा नियुक्त भएका छन् ।

सरकारले आज सोमबार थापालाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विभागका प्रमुख यदुलाल खरेलले भोलिदेखि लिने अनिवार्य अवकाश लिदैंछन् ।