• बैशाख २६ २०८३, शनिबार

राष्ट्रपतिसमक्ष नेपाल भ्रमणमा रहेका फ्रान्स-संसदीय प्रमण्डको शिष्टाचार भेट

भाद्र २१ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहेका फ्रान्स-नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रमण्डले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी र नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।