• जेष्ठ ३ २०८३, आईतवार

अमेरिकी उपसहायक मन्त्री होर्स्ट नेपालमा

भाद्र २१ २०७९, मंगलवार

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला व्यूरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् ।

होर्स्ट मंगलबार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिर्वतनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।