• मंसिर १२ २०८१, बुधबार

विश्वकप फुटबलमा समर्थकहरुलाई सहज प्रवेशका लागि कतार र साउदी अरेबियाबीच बैठक

श्रावण २६ २०७९, बिहीबार

काठमाडौं । कतारमा हुन लागेको विश्वकप फुटबलका बेला समर्थकलाई प्रवेशमा सहज बनाउने विषयमा पहिलो पटक कतार र साउदी अरेबियाबीच बैठक बसेको छ ।

शेराटन दोहा होटलमा बुधबारदेखि सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ। खासगरी फिफा विश्वकपका बेला फुटबल समर्थकलाई आबु साम्रा सीमा पार गर्नका लागि आवश्यक प्रक्रिया टुंग्याउन बैठक बसेको कतारको गृह मन्त्रालयले जनाएको छ।