• फाल्गुन २६ २०८२, मंगलवार

श्रीलङ्काका नयाँ राष्ट्रपति निर्वाचित

श्रावण ४ २०७९, बुधबार

कोलम्बो। बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।