• मंसिर १४ २०८१, शुक्रबार

निजामति कर्मचारीहरुको तलब १५% ले वृद्धि

जेष्ठ १५ २०७९, आईतवार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी साउन १ गतेदेखि लागू हुनेगरी निजामति कर्मचारीहरुको तलब १५% ले वृद्धि गर्ने घोषणा गरेका छन् ।

साथै, हाल खाइपाई आएको महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ ।