• फाल्गुन २६ २०८२, मंगलवार

अमेरिकाले ‘विकृत सूचना’ फैलायो – चीन

फाल्गुन ३० २०७८, सोमबार

एजेन्सी । बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरूबीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले “विकृत सूचना” फैलाएको आरोप लगाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, “अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ।”