काठमाडौँ । मिस नेपाल–२०२६ संस्करणको उपाधि दीपमाला ढकालले जितेकी छन् ।
द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्राण्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् ।
आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र काशिश सुब्बा मिस नेपाल कस्मो घोषित भए ।