• जेष्ठ २७ २०८३, बुधबार

अधिवेशनकै दिन धनुषा रास्वपा सभापति यादव परे निलम्बन

जेष्ठ २६ २०८३, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको धनुषा जिल्लाका सभापतिलाई पार्टीले निलम्बित गरेको छ ।
पार्टीभित्रको आन्तरिक विवादका कारण केन्द्रीय अनुशासन आयोगले जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गरेको हो ।

धनुषा जिल्ला अधिवेशन आज हुँदैछ । अधिवेशनकै दिन सभापति निलम्बनमा परेका हुन् ।