• जेष्ठ ४ २०८३, सोमबार

ध्रुवराजले बाँदर मार्न पाउनु पर्छ भन्दा आशिकाकाे कडा आपत्ति

जेष्ठ ४ २०८३, सोमबार

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आकस्मिक समयमा बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति गरेकी छन् ।

उनले सांसद राईले बोल्ने क्रममा बाँदरलाई मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति व्यक्त गरेको भन्दै त्यो वाक्य रेकर्डबाट हटाउन माग गरेकी हुन् ।