काठमाडौं । सञ्चारिका समूहको नयाँ नेतृत्वमा कमला पन्थी चयन भएकी छन् ।
नवाैं महाधिवेशनबाट निर्वाचित अन्य उपाध्यक्ष बसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ र सदस्यहरु कल्पना शर्मा,विष्णु पन्थी, देवी सापकोटा, अजबी पाैडेल, कालिका शिवाकोटी , सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी रहेका छन् ।