• बैशाख २३ २०८१, आईतवार

गायिका एलिना र विष्णु सापकोटाबिच भयो धुमधामसँग विहे

बैशाख ५ २०८१, बुधबार

गायिका एलिना चौहान र विष्णु सापकोटाबीच बुधबार विहे भएको छ । लामो समय प्रेम सम्बन्धमा रहेको यो जोडीले बुधबार हिन्दु परम्पराअनुसार विहे गरेको हो ।
केही समय अगाडि एलिना र विष्णुबीच ब्रेकअप भएको हल्ला फैलिएको थियो । तर, बुधबार जन्ती लिएर सापकोटा बाग्लुङबाट झापास्थित एलिनाको घर पुगे ।
उनको वैवाहिक समारोहमा उनी निकटका कलाकारहरू र आफन्तको उपस्थिति छ । अस्ट्रेलियामा बस्दै आएका विष्णु पनि संगितकर्मी नै हुन् ।