फागुन २०, काठमाडौं । बर्दियामा बलात्कार आरोपमा बारबर्दिया नगरपालिका-२, गौरीपाराका ३० वर्षीय विकास थारुलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।