• जेष्ठ ५ २०८३, मंगलवार

मानव अधिकार समितिको बैठक बस्दै

फाल्गुन ११ २०८०, शुक्रबार

काठमाडौं । संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

बिहान ८ बजे बोलाइएको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला मन्त्रालय र निकायहरूसँग छलफल’ गरिने संसद् सचिवालयले जनाएको छ ।